६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तह उपनिर्वाचन : कपिलवस्तुको शुद्धोधन-६ मा एमालेका मुसलमान विजयी

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन । आइतबार समपन्न आमनिर्वाचनमा उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे । साथै…