८ पुस २०८२, मंगलबार | December 24, 2025

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको आर्थिक वृद्धि सुस्ता हुने विश्व बैंकले प्रक्षपण गरेको छ । सन् २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर सन् २०२६ मा आर्थिक वृद्धि दुई दशमलव एक प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनमा उल्लेख छ…