१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी शुरुवात

बुटवल । २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा उद्घाटन खेलमा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । शनिबार पहिलो हाफमा…