११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सङ्घीय तहमा रहेको कर्मचारी दरबन्दी २० प्रतिशतले घटाउने सैद्धान्तिक सहमति



काठमाडौँ । संघीय सरकार अन्तर्गतका सचिवहरुको बैठकले निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने सैद्धान्तिक सहमति गरेको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेकोमा २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्ने बताइएको छ ।

आज भएको सैद्धान्तिक सहमति बमोजिम आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सचिवले बताए ।

प्रस्ताव तयार भएपछि अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने छ । मन्त्रिपरिषद बैठकबाट निर्णय भएसँगै दरबन्दी घटाउने निर्णय कार्यान्वयनमा आउने छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ९ : १५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको