२१ बैशाख २०८३, सोमबार | May 4, 2026

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई दिइने

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले संगठनका पुर्व जिल्ला अध्यक्ष एवं पुर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले यसवर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको हो । यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार गरिने संगठनका जिल्ला अध्यक्ष लक्ष्मण…