२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

‘अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नुपर्छ’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लागि अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा आज आयोजित अन्तक्र्रियामा उनले देशको अर्थतन्त्र सदृढीकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । “औपचारिकीकरण निजी क्षेत्रका लागि मात्र नभई समग्र राष्ट्रिय…