काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत भएको तत्कालिन नेकपा एकीकृत समाजवादीका ६ जना नेताहरुलाई कारवाही गरिएको पत्र पुरानो मिति राखेर सार्वजनिक गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा भएको भोलिपल्ट नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको पत्र अघिल्लो दिनको मिति राखेर आज सार्वजनिक गरिएको हो । अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको एकीकृत…