बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुने भएको छ । आगामी असोज १ र २ गते तिलोत्तमा स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा नेपाल सर्प महोत्सव हुन लागेको हो । मानव र सर्प बीच सह अस्तित्व प्रबद्र्धन भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको सर्प विज्ञ कमल देवकोटाले जानकारी दिए । २ दिने सम्म…