दाङ । बाँके प्रहरीकोे कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धानमा रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा मुख्यमन्त्री आचार्य समक्ष कांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेको बताइएको छ । मन्त्री कुर्मीको राजीनामा भने स्वीकृत नभएको…