नेपालगन्ज । बाँकेको बैजनाथबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित नेपाली सेनाका जवान पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका(२ घर भई हाल नेपाली सेनाको जग दल गण काठमाडौंमा कार्यरत सैनिक जवान २६ वर्षीय सन्जु आलेलाई प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । आज अपराह्न लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोली र इलाका प्रहरी…