काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसित श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरी समेत सहभागी थिए । विक्रमासिंघे प्रधानमन्त्री ओलीका…