२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम । कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर विकका छोरा कमलको मृत्यु भएको हो । मासु खाँदा…