नेपालगन्ज । फोनिजको अभियान, संचारमा पहिचान भन्ने मुल नाराका साथ नेपालगन्जमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस मनाईएको छ । फोनिज लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा २५ औं स्थापना दिवस मनाईएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमको…