१४ पुस २०८२, सोमबार | December 29, 2025

बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, १० बढी खसीबोका मरे

कोहलपुर । बाँकेको ढकेरी सडक खण्ड अन्तर्गत झिझिरीको ओरालोमा स्कुल कसले किच्दा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १० बढी खसीबोका (बाख्रा) मरेका छन् । चप्परगौडीको ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सडकमा हिँडिरेको बाख्रा र पैदल यात्रुलाई ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरको चप्परगौडीबाट…