२७ भदौ २०८३, शनिबार | September 13, 2026

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकारले डेढ दशकदेखि निर्णय टुंग्याउन सकेको छैन। चलचित्र विकास बोर्डले १५ वर्षअघि नै घिमिरेलाई मानार्थ नागरिकता दिन सिफारिस गर्दै सरकारसमक्ष प्रस्ताव पठाए पनि प्रक्रिया अझै निष्कर्षमा पुगेको छैन। पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरे पनि…