काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा ३२ पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका कामीरिता शेर्पा शुक्रबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शेर्पालाई भव्य स्वागत गरिएकोछ । उनको परिवार, आफन्त तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले भव्य स्वागत गरेका थिए। स्वागतका क्रममा उनलाई फूलमाला र खादा लगाएर सम्मान गरिएको थियो। सगरमाथा सबैभन्दा धेरै पटक…