बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानबाट संघीयता हटाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संविधानलाई गतिशील दस्तावेजको रुपमा परिभाषित गरिएपनि संघीय प्रणालीलाइ देशले थेग्नै नसक्ने बताए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको संविधान संशोधनको शन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले भने – राष्ट्रियता, संविधान, गणतन्त्र, धर्मनिरिपेक्षता रक्षा र…