१३ पुस २०८२, आइतबार | December 28, 2025

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्यसहित ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले-कांग्रेसका ८ बिना विभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यलाई आज बुधबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर…