काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले दिएको ठाडो निर्देशन विद्युत प्राधिकरण नेतृत्वले कार्यान्वयन नगरेपछि विद्युत नियमन आयोगको मार्फत नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन दिइएको छ । आज बसेको आयोगको बैठकले प्राधिकरणलाई उद्योगहरुको विद्युत लाईन जोड्न लिखित निर्देशन दिएको हो । आयोगका अध्यक्ष रामप्रसाद धितालले आज बसेको बैठकले विद्युत लाईन जोड्न निर्देशन दिने निर्णय गरेको…