काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । राप्रपाको निर्देशन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नपर्ने ठहर गरेको हो । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबारको बैठकले संसदमा आइतबा प्रधानमन्त्री ओलीले विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख…