२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

टिकट बाँडफाँडमा सहमतिको खोजी : कांग्रेसका तीन समूहबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा उम्मेदवार छनोटको विषयमा छलफल भएको छ । मनोनयन दर्ताको समय नजिकिँदै जाँदा आन्तरिक विवादलाई व्यवस्थापन गर्दै साझा निष्कर्ष निकाल्ने उद्देश्यले शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा सम्पन्न बैठकमा पार्टी प्रवक्ता देवराज चालिसे र नेता मधु…