६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेलगत्तै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । सरकार यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा जुटेकाले बैठकमा बजेट तयारी, समसामयिक…