काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन्। बिहीबार बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिंहदरबार बदल्ने जिम्मेवारी सुरु भैसकेको बताए । उनले जनताको मतादेश सिंहदरबार जलाउन नभै बदल्नका लागि भएको उल्लेख गरे । उनले भने, “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार…