काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रयोजनका लागि बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज…