२८ भदौ २०८३, आइतबार | September 13, 2026

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको हो। आज सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य २ लाख ८४ हजार रुपैयाँ कायम थियो। त्यस्तै, १०…