६ पुस २०८२, आइतबार | December 21, 2025

वर्षा अगावै पृथ्वी राजमार्ग विस्तारको काम द्रूत गतिमा हुन्छ : स्वर्णिम वाग्ले

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। वर्षात्‌मा पृथ्वी राजमार्गमा यात्रा…