लुम्बिनी । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री बुधबार साँझ पुष्पकमल दाहाल प्रचण्ड बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका छन् । लुम्बिनी विकास कोषले बुधबार विहान ९ बजे बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहको आयोजना गर्दैछ । प्रधानमन्त्री प्रचण्ड सहित उपप्रधान तथा परपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ,…