५ पुस २०८२, शनिबार | December 20, 2025

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी पुरा, लुम्बिनीबाट श्रीलङ्कासम्म मोटरसाईल र्याली गरिँदै

बुटवल । यसवर्ष पनि लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई धुमधामका साथ मनाउने भएको छ । बुद्ध जयन्ती मनाउनका लागि विकास कोषले गरेको तयारी पुरा भएको छ । विकास कोषले आज पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको कार्यक्रमको तयारी पुरा भएको जनाएको हो । बुद्धको जन्म, वीधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात…