२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

संविधानमा लेखिएपनि राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारीक कार्यान्वयन भएन : पूर्व उपसभामुख सुवेदी

नेपालगन्ज । संविधानसभाकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताएकी छन् । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्लव अन्र्तगत आज नेपालगन्जमा गरेको कार्यक्रममा बोल्दै सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताइन् । सुवेदीले राजनिती मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुुनुपर्ने धारणा राखिन्…