६ पुस २०८२, आइतबार | December 21, 2025

रविलाई संसद्को अवहेलनामा कारवाही गर्न धनराजले दिए सभामुखलाई निवेदन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् । काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारवाहीको माग गर्दै निवेदन दिएका छन् । उपसभापति गुरूङले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै…