काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका कारण संसदमा अप्रिय स्थिति निम्तिएको आरोप लगाएको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले सभामुखले( तटस्थता नदेखाउँदा संसदमा अप्रिय अवस्था आएको बताएका हुन् । थापाले प्रमुख प्रतिपक्ष दल सहित प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढ्ने,…