७ पुस २०८२, सोमबार | December 22, 2025

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी छन् । लियो क्लवको ३२५ पी नेपालको सन २०२४-२०२५ को लागी कुँवर अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । क्लवको रुपन्देहीको तिलोत्तमामा जारी अधिवेशन शनिवार सम्पन्न भएको छ । ३२५ पी नेपालको सन २०१५ बाट निरन्तर लियो क्लबमा लागेर सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो…