बुटवल । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना भएको छ । बुधबार बिहान बुटवलबाट शान्तिपुर जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन । जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटना परी जीप सवार सबै १५ जना घाइते भएको रार्जमाग…