२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत आइतबार १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । राजमार्ग चौराहा, दिपनगर र सुख्खानगर क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार विशेषगरी चर्को आवाज निकाल्ने, सवारीको स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन…