२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको छ । बैठकले संसदको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ। नवनियुक्त सभामुख डोरप्रसाद अर्यालले बोलाएको बैठकले अघिल्लो प्रतिनिधिसभाले बनाएको नियमावली प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्न मस्यौदा समिति बनाएको छ । त्यस्तै, बैठकले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति पनि गठन गर्ने निर्णय गरेको छ।…