काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज शनिबार कतारको सामना गर्दैछ । यो खेल दिउँसो सवा ४ बजे हुनेछ । हिजो भएको आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको नेपाल आज पनि दोस्रो जितको खोजीमा मैदानमा उत्रने छ । कतार भने पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । कतारले हिजो आफ्नो पहिलो…