११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरुको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताएकी छन् । नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल भाषाको संरक्षण र प्रवद्धर्नमा सक्दो सहयोग गर्ने प्रतिबद्धता…