बुटवल । नयाँ वर्ष २०८१ सालको अवसर पारेर रुपन्देही कारागारमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र रुपन्देहीको संयोजन र व्यवस्थापनमा कारागारमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कारागार परिषरमा गरिएको सांसकृतिक कार्यक्रममा बिभिन्न कसुरमा सजाँय काटिरहेका कैदीबन्दीहरु छमछमी नाचेका थिए । कारागार भित्रै रमाउन…