१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

उपनिर्वाचनको आचारसंहिता आजबाट लागू हुने

काठमाडौं । वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा-१ मा हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको…