२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री थापामगरको पक्षमा मतदान…