२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । उद्घाटन भएको करिब एक महिनापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। सोमबार बिहानदेखि नौ जनासम्म यात्रु बोक्ने कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवतजावत गर्न अनुमति दिइएको हो। नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारी…