२९ भदौ २०८३, सोमबार | September 14, 2026

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र…