४ पुस २०८२, शुक्रबार | December 19, 2025

अग्रगमनतर्फ लाग्नुको विकल्प नभएको एमालेको ठहर

काठमाडौं । नेकपा (एमाले)को छैटौँ केन्द्रीय कमिटीको आजको बैठकले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञानको अन्त्यगरी अग्रगमनतर्फ लाग्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ‘पुराना पार्टीका असफलता’ भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान…