२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कांग्रेस महासमिति बैठक आजबाट, १२ सय बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं । आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरु हुने महासमिति बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन । आजबाट सुरु हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका…