बुटवल । सरकार मातहतको वायुसेवा नेपाल वायुसेवा निगले सोमबार काठमाडौँ-भैरहवा-काठमाडौँ उद्धार उडान गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा नागरिक उड्यान प्राधिकरणले निगमलाई चार्टर उडान अनुमति दिएसँगै निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडान गर्न लागेको हो। निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजे यात्रु…