२९ भदौ २०८३, सोमबार | September 14, 2026

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट आफू र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नियोजित रूपमा आक्रमण भइरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले ठूलो वित्तीय अपराधको छानबिन अघि बढाएपछि त्यसमा संलग्न समूह असन्तुष्ट बनेको दाबी गरे । “प्रधानमन्त्रीज्यू र ममाथि नियोजित…