२० माघ २०८२, मंगलबार | February 3, 2026

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ । आजअपराह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठक सकेर बुधबार नै बैठकका निर्णय सुनाइने तयारी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु…