काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तलन र दीप प्रज्वलन गरेरमहाधिवेशनको उद्घाटन गरे । उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उपस्थिती…