१९ माघ २०८२, सोमबार | February 2, 2026

तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बुटवल । बुटवल, पाल्पा र आसपासको क्षेत्रमा रातीदेखिको लगातार वर्षा भएका कारण तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर पार गरेको छ । बुटवल बाडी मापन केन्द्रले रातीदेखिनै खतरको जलसतह पार गरेको भन्दै नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार…