६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भारतीय ट्रकको ओभरलोडले नेपाली व्यवसायी मारमा, तीनै तहका सरकारले यातायात कानुन बनाउनु जरुरी रहेको महासंघको माग

बुटवल । ओभरलोड बोकेर नेपालमा निर्वाध रुपमा सञ्चालन हुने भारतीय ट्रकसंग नेपाली ट्रक व्यवसायीले प्रतिष्पर्दा गर्न नसक्ने यातायात व्यवसायीले बताएका छन् । नियम कानुन विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग माग गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनमा…